Posts

Showing posts from January, 2019

गजल

गाउँको बिग्रेको छ कति हालात, देखेको छौ? कसरी कट्छ त्यो छ दिनरात, देखेको छौ? तँ शून्य होस, तँ बिलाउनुपर्छ भन्ने हरु हो, हराएँभने हुन्छ के हजारको औकात, देखेको छौ? जिबनमा कहिलेकाहीं अँध्यारो छाउनै पर्छ, बिना बादल भएको  बर्षात, देखेको छौ? उसैले बनाएको सुन, कपडा मिलाउँछौ सँगै खान बुझ्दिन खै के जात देखेको छौ। तिमि काँडाँ हौ, मलाई फुल मन पर्छ भन्छौ, शरदमा कसरी झर्छ फुलपात , देखेको छौ? सुनायौ तिम्रो सहर , तिम्रो धनको धाक, सौरभले कति गर्यो मेलापात, देखेको छौ?

The boy who has moved on

“Stop that dude, I am already over her” he snapped. This was not the first time we were having this conversation regarding her neither it was the first time he telling me to stop such matters. In fact she used to be in our conversations most of the times we spoke to each other. No matter on what topic we started, I would imply my every sentence, every meaning to her and he responded the same that he was already over her and he had moved on. Two years back, a new sunshine, a new ray of hope. The first rays of sun hit the dewdrops on the newly emerged leaf and emitted a beautiful colored lights like it was giving a life to that new leaf.  The first day of new phase of a career, a well dressed man in his late teens, fitting shirt, well ironed pant, blue glittering tie and a blazer wrapped around that shirt. Surely he stole the charm.  A large medical school where he saw his dreams turning reality, he saw himself with a stethoscope around his neck , a white apron in his body, a boy nurtur

गजल

कसैलाइ माया गाउको छ, कसैलाइ सहरको छ। मलाइ माया मेरा पृयशिको अधरको छ। सर्पहरु आजकाल मेरा साथी हरु खोज्दैछ्न, लाग्दैछ उनिहरु लाई खाँचो उधारोमा जहरको छ। एउटा बुबा आफ्नो खुशीको लिलामी हेर्दैछ, सवाल छोराको डाक्तर बन्ने रहर को छ। डाक्टर साहब भोक नलाग्ने औसधि  पाइंँदैन? पैसा छैन, भोक भयभर को छ। बिदेश जाने सबै तयारी त सकियो, प्रतिक्ष्या बृध्याश्रम्बाट बुबाको मृत्युको खबरको छ।

गजल

छोरालाई हात चलाउन सिकाएकै काम आयो, घर नआएको उ ,दागबत्ती दिन मलाम आयो। बोर्डरमा खटिएको सिपाही  फर्केर आएन, बदलामा एक्काईस तोपको सलाम आयो। पिढिमा बुुवा टिकाको थालिले कुरिरहेछ्न येसपल्ट पनि छोरा आएन, पैगाम आयो। गाउँमा एकजना जाडोले च्यांंपेर मरेपछि। बल्ल जलाउन दाउराहरु तमाम आयो। येसै त सौरभ कहिले अपराधि थिएन । मुटु जलाउनेमा उसको पनि नाम आयो।